मानसिक रूपमा कमजोर बनेपछि सन्दीपलाई वरिष्ठ मनोविद्को परामर्श सुरु
पुस १८, २०७९काठमाडौँ- नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविद्को परामर्श सुरु गरिएको छ। बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो। सन्दीपलाई वरिष्ठ मनोविद् शुष्मा रेग्मीले सुनधारास्थित केन्द्रिय
सबै पढ्नुहोस