महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन
पुस १५, २०७९काठमाडौं - महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलमा निधन भएको बीबीसीले जनाएको छ। ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत पेलेको निधन भएको उनकी छोरीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकी छन्। उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिएका उनले एक हजारभन्
सबै पढ्नुहोस