रोनाल्डो साउदी क्लबमा सार्वजनिक
पुस २०, २०७९काठमाडौं- साउदी अरेबियाको क्लब अल नसरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ। घरेलु मैदान म्रसोल पार्कलाई मंगलबार राति एक विशेष समारोहमा अल नसरले रोनाल्डोलाई सार्वजनिक गरेको हो । रोनाल्डोलाई स्वागत गर्न हजारौ समर्थक स्टेडियम पुगेका थिए । सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले युरोपमा आफ्नो भूमिका सकिएको तथा अब नयाँ चुनौ
सबै पढ्नुहोस