आयोजक कतारलाई हराउँदै इक्वेडरको विजयी सुरुआत
मङ्सिर ५, २०७९काठमाडौं - दक्षिण अमेरिकी देश इक्वेडरले फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो । इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे ।
सबै पढ्नुहोस