यूएईविरुद्ध नेपाल बलिङमा
मङ्सिर २, २०७९काठमाडाैं- युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गरिरहेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गरिरहेकाे हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्दैछ । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १&
सबै पढ्नुहोस