एसियन कप छनोट खेल्ने महिला फुटबल टिमको बिदाइ
असार ९, २०८२काठमाडौं - एएफसी एसियन कप छनोटमा सहभागी हुन नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ। समूह विजेता बन्दै एसियन कपमा स्थान बनाउने लक्ष्य लिएको नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद लम्सालले शुभकामना दिएका छन्। उज्वेकिस्तानमा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा प
सबै पढ्नुहोस