जितले खुसी छु, तर तरिकाले होइन : प्रशिक्षक ल
असार ४, २०८२काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले स्कटल्याण्ड भ्रमणमा टोलीले जित हासिल गरिरहे पनि प्रदर्शनको तरिकाप्रति चिन्ता व्यक्त गरेका छन्। स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज खेलिरहेको रहेको नेपाली टोलीले सामान्य लक्ष्य कठिन तरिकाले भेट्टाएपछि प्रशिक्षक लको यो कडा प्रतिक्रिया आएको हो। स्कटल्याण्ड विरुद्धको हिजोको खेलमा ९८ रन
सबै पढ्नुहोस