आर्सनल पुनः लिगको शीर्ष स्थानमा
असोज २४, २०७९काठमाडौँ- आर्सनल पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई ३-२ गोलअन्तरले पराजित गर्दै आर्सनले लिगको शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका लागि डार्विन नुनेज र रोबर्टो फर्मिनोले एक-एक गोल गरे । जितसँगै आर्सनलले ९ खेलबाट २४ अंक जोड्दै
सबै पढ्नुहोस