नवौँ राष्ट्रिय खेलकुद : ८८ स्वर्ण जितेको आर्मी अग्रस्थानमा
कार्तिक २, २०७९काठमाडौँ- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ। नवौँ राष्ट्रिय खेलकुदको पाँचौँ दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम राखेको हो। आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक हात पारेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रज
सबै पढ्नुहोस