सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश
कार्तिक ६, २०७९काठमाडौँ- जिल्ला अदालत, काठमाडौँले सन्दीप लामिछानेलाई अन्तिम पटक थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको हो । तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि
सबै पढ्नुहोस