प्रधानमन्त्री कपमा आज लुम्बिनी र पुलिस तथा मधेस प्रदेश र प्रदेश-१ खेल्दै
कार्तिक १७, २०७९काठमाडौं- प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा मधेस प्रदेश र प्रदेश-१ बीच खेल हुनेछ । लुम्बिनी र पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा तथा मधेस प्रदेश र प्रदेश-१ को खेल मूलपानी मैदानमा हुनेछ । दुवै खेल अहिले साढे ९ बजेदेखि सुरु हुनेछन् ।
सबै पढ्नुहोस