अलराउन्डर क्रिकेटर दीपेन्द्रको टी–२० वरीयता यथावत्
असार १६, २०७९काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी–२० वरीयता यथावत् रहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र अलराउन्डरतर्फ यथावत् रहेका हुन्। दीपेन्द्र वरीयताको नवौं स्थान छन्। यो उनको हालसम्मकै उच्च वरीयता हो। यसअघि पनि उनी नवौं स्थानमै रहेका थिए। यस्तै, ब्याटिङ वरीयतातर्फ
सबै पढ्नुहोस