इन्टर्नेशनल कराते च्याम्पियनसीप, २०२२ मा भारतलाई पछार्दै नेपाल अगाडि
असार ११, २०७९काठमाडौँ- काठमाडौँको नयाँबस्तीस्थित मेरिल्याण्ड इङ्ग्लिश स्कुल र नेपाल गोजुरियो कराते शाखा डोजोको आयोजनामा इन्टर्नेशनल कराते च्याम्पियनसीप, २०२२ सम्पन्न भएको छ । उक्त दुइदिने प्रतियोगितामा नेपालबाट १९५ र भारतबाट १०५ गरी जम्मा ३०० जनाको सहभागिता रहको थियो । प्रतियोगितामा २१ गोल्ड, २३ सिल्भर र ४२ कांस्य पदकसहित नेपालले प्रथम स्थान हासिल गरेको छ भने १६ गोल्ड, १४
सबै पढ्नुहोस