पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट
जेठ ३१, २०७९काठमाडौँ- इन्टर कन्टिनेन्टल प्लेअफमा पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेको हो । पेनाल्टी समेत ४-४ को बराबरी भएपछि खेलको
सबै पढ्नुहोस