×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेसन्स लिग : जर्मनी हंगेरीसँग बराबरीमा रोकियो

नेसन्स लिग : जर्मनी हंगेरीसँग बराबरीमा रोकियो

जेठ २९, २०७९

काठमाडौं- जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा हंगेरीसँग बराबरी खेलेको छ । समूह ‘सी’ अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जर्मनीले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको छैटौं मिनेटमा सोल्ट नागीले गोल गर्दै हंगेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको नवौं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याए ।

सबै पढ्नुहोस