टी–२० शृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा
चैत ३०, २०७८काठमाडाैँ- त्रिकोणात्मक टी–२० शृंखला विजेता नेपाली टिमका खेलाडीहरू पुरस्कृत हुने भएका छन । चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरू नगद राशीले पुरस्कृत हुने भएका हुन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीहरूलाई जनही २ लाख रुपौयाँले पुरस्कृत
सबै पढ्नुहोस