आर्सनलको शीर्ष चारको दौडमा ब्रेक
चैत २२, २०७८काठमाडौँ- शीर्ष चारको दौडमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । आर्सनल घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा, जोर्डन आए र विल्फ्रेड जाहाले एक/एक गोल गरेका थिए । क्रिस्टल प्यालेसले दुई गोल पहिलो हाफमा गरेको थियो भने एक गोल दोस्रो हाफमा थपेको थियो ।
सबै पढ्नुहोस