कतार विश्वकपको ‘ड्र’ सार्वजनिक, कुन देश कुन समूहमा परे ?
चैत १९, २०७८काठमाडौँ- कतारमा यस वर्ष हुने फिफा विश्वकप फुटबलको समूहको ड्र गरिएको छ । आयोजकसहित २९ देशको टुङ्गो लागेको छ भने ३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ । विश्वकपमा छनौट भएका देश मध्ये युरोपबाट जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङल्याण्ड, स्वीटजरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्या
सबै पढ्नुहोस