ब्राजिलको फराकिलो जित, अर्जेन्टिना रोकियो
चैत १६, २०७८काठमाडौँ- फिफा विश्वकप कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गतका खेलमा ब्राजिलले फराकिलो जित निकाल्दा अर्जेन्टिना भने बराबरीमा रोकिएको छ । छनोटमा अपराजित रहेको ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४- ले पराजित गरेको हो । बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे ।
सबै पढ्नुहोस