नेपालले टस जितेर फिल्डिङ्ग गर्दै, देवको डेव्यु
चैत ११, २०७८काठमाडौं - नेपालले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदान किर्तिपुरमाहुने खेलमा युवा ब्याटर देव खनालले आज नेपाली सिनियर टोलीमा डेब्यू गरेका छन् । देवलाई कप्तान सन्दीप लामिछानेले डेब्यू क्याप दिएका हुन् । नेपाल घरेलु मैदान र समर्थकको दुबै फाइदा उठाउँदै उत्कृष्ट क्रिकेटका साथ लगातार छैटौं जित हात पार्ने सोचमा छ । पपुवा न्युग
सबै पढ्नुहोस