स्पेनको जित, बेल्जियम रोकियो
चैत १३, २०७८काठमाडौँ- स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सफलता हात पार्दा बेल्जियम भने बराबरीमा रोकिएको छ । आरसिडिइ स्टेडियम कोर्नेल्ला स्पेनमा शनिबार राति भएको खेलमा स्पेनले घरेलु मैदानमा अल्वानियालाई २-१ ले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । अल्वानियाका मेरटो उजनीले एक गोल फर्काए ।
सबै पढ्नुहोस