चेल्सी एफए कपको सेमिफाइनलमा
चैत ६, २०७८काठमाडाैँ- इंग्लिस क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रोलाई २-० ले पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनल प्रवेश गरेको हो । चेल्सीको जितमा रोमेलु लुकाकुले सिजनको १२ औँ गोल पुरा गरे । यसअघि च्याम्पियनसिप क्लब मिडल्सब्रोले म्यानचेस्टर युनाईटेड तथा टोटेनह्यामलाई स्तब्ध पार्दै क्वाटरफा
सबै पढ्नुहोस