अंक सुधार गर्दै तेस्रो स्थानमा उक्लियो एट्लेटिको
फाल्गुण २८, २०७८काठमाडाैँ- स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा काडिजलाई २-१ ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई पछि पार्दै अंक तालिका सुधार गरेको हो । घरेलु मैदानमा जोआ फेलिक्सले तेस्रो मिनेटमानै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औँ मिनेटमा काडिजका अल्भारो नेग्रेडोले गोल गर्दै खेल १-१ को ब
सबै पढ्नुहोस