×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पीएसजीको जितमा नेइमार, एमबाप्पे र मेस्सीको गोल

पीएसजीको जितमा नेइमार, एमबाप्पे र मेस्सीको गोल

चैत २१, २०७८

काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले लोरिएन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले लोरिएन्टलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।  पीएसजीको जितमा नेइमार र किलियन एमबाप्पेले २-२ गोल गरेका थिए भने लियोनेल मेस्सीले एक गोल गरेका थिए । खेलको १२औँ मिनेटमा नेइमारले सुरुवाती गोल गरेका थिए भने खेलको २८औँ मिनेटमा एमबाप्पे दोस्रो र ६७औँ मिनेट

सबै पढ्नुहोस