चारदेशीय टी-२० सिरिज: नेपाल युएईसँग २५ रनले पराजित
माघ २९, २०७८काठमाडौं - चार देश सम्मेलित टी–२० सिरिज अन्तर्गत नेपाल युएईसित २५ रनले पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६७ रन जोड्न सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे । ऐरीले ५ चौका हिर्काए । डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे । बमले दुई चौका र द
सबै पढ्नुहोस