सिटीको प्रिमियर लिगमा एकल अग्रता, साउथह्याम्टनसँग टोटेनह्याम पराजित
माघ २७, २०७८काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले उपाधि होडमा एकल अग्रता कायम राखेको छ। बुधबार नै भएको अर्को खेलमा शीर्ष चारको दाबेदार टोटेनह्याम साउथहेम्टनसँग पराजित भयो। सिटीले बुधबार ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलसँग स्पष्ट रूपमा १२ अंकको अग्रता बनाएको हो। सिटीले खेलमा रियाद महरेजको गोलमार्फत पहिलो हाफमा १-० को अग
सबै पढ्नुहोस