×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्विया तेस्रो

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्विया तेस्रो

असार २६, २०७८

कोपा अमेरिकामा कोलम्विया तेस्रो भएको छ । तेस्रो स्थानको लागि शनिबार बिहान भएको खेलमा कोलम्वियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । कोलम्वियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए भने जुआन कुआड्राडो एक गोल गरेका थिए । डियाजले खेलको ९४औँ मिनेटमा निर्णायक गोल गर्दै कोलम्बियालाई जित दिलाएका थिए । योसँगै डियाजले प्रतियोगितामा चार गोल गर्दै गोल्डेन बुटको दौडमा लियोनेल मेस्स

सबै पढ्नुहोस