सन्दीप,दीपेन्द्र र रोहितले ग्लोबल टी–२० लिग खेल्ने
असार ९, २०८१काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० खेल्ने भएका छन। अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई फ्रेन्चाइज टोली भ्यानकुभर नाइट्सले अनुबन्धन गर्दा कप्तान रोहित पौडेललाई टोरेन्टो नेसनल्सले अनुबन्धन गरेको छ। क्यानडियन लिग ग्लोबल टी-२० मा दीपेन्द्रले यसअघि २०२
सबै पढ्नुहोस