विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टीमले अंक बाँडे
जेठ ३०, २०८१काठमाडौं - आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द गरिएको छ। वर्षा नरोकिएपछि एक बल पनि नखेलाइ खेल रद्द गरिएको हो। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्। दक्षिण अफ्रिका र बंगलादेशसँग श्रीलंका पराजित भएको थियो। श्रीलंकालाई सुपर एटमा पुग्न नेपाल र नेदरल्याड्ससँगको खेल जित्नै पर्ने दबाब थियो। तर, वर्षाको कारण खेल रद्द भयो
सबै पढ्नुहोस