एसएमएस फ्रेन्डसिप कप: नेपालको पहिलो हार
चैत २३, २०८०काठमाडौं - एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार ब्यहोरेको छ । लिग चरणको अन्तिम खेलमा नेपाल बरोडा क्रिकेट संघसँग ३७ रनले पराजित भयो । बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन मात्रै बनायो। यद्यपि, नेपाल यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई ८ विके
सबै पढ्नुहोस