नेपाललाई ४ विकेटले हराउदै टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई
फाल्गुण २३, २०८०काठमाडौं - त्रिदेशीय टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले हरायो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले खेल सकिन तीन बल अगाडी १८९ रन बनायो । नेदरल्याण्ड्
सबै पढ्नुहोस