×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नामिबियामाथि नेपालको रोमाञ्चक जित, फाइनलको सम्भावना कायमै

नामिबियामाथि नेपालको रोमाञ्चक जित, फाइनलको सम्भावना कायमै

फाल्गुण १८, २०८०

काठमाडौं - त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई रोमाञ्चक पारामा पराजित गरेको छ । टियु क्रिकेट मैदान किर्तिपुरमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो ।

सबै पढ्नुहोस