×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेदरल्यान्ड्समाथि नेपालको रवाफिलो जित

नेदरल्यान्ड्समाथि नेपालको रवाफिलो जित

फाल्गुण ५, २०८०

काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्माथि शानदार जित दर्ता गरेको छ । शनिबार कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।  नेपालका लागि ओपनर आसिफ शेख र अनिल शाहले शानदार अर्धशतक प्रहार गरेपछि जित सम्भव भएको हो । १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर

सबै पढ्नुहोस