एकदिवसीय सिरिज : क्यानडालाई नेपालको मध्यम लक्ष्य
माघ २५, २०८०काठमाडौं - क्यानडा र नेपालबीचको तीन खेलको ओडिआई सिरिज अन्तर्गत बिहीबारबाट सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य दिएको छ । ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले क्यानडालाई २ सय २५ रनको लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय २४ रन बनायो । नेपा
सबै पढ्नुहोस