वुमन्स प्रिमियर कप: रुविनाको कीर्तिमानी शतकमा नेपालको उच्च योगफल
फाल्गुण १, २०८०काठमाडौं - रुबिना क्षेत्री बेल्बासेको सतकमा नेपालले एसिसी महिला प्रिमियर कपको आफ्नो तेस्रो खेलमा माल्दिभ्ससामू २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्यो । महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो सर्वाधिक ठू
सबै पढ्नुहोस