कोशीलाई हराउँदै एपिएफ ललितपुर मेयर्स कपको फाइनलमा
चैत ११, २०७९काठमाडौं - ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको साबिक बिजेता विभागिय टोली नेपाल एपिएफ क्बल एक खेल अगाबै फाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
सबै पढ्नुहोस