मेयर्स कप महिला क्रिकेट: सुदूरपश्चिम र एपीएफको विजयी सुरुवात
चैत ९, २०७९काठमाडौं - सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लवले बिहीवारबाट शुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता विजयी शुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा नेपाल एपीएफ क्लवले मधेस प्रदेशमाथि १० विकेटको जित निकाल्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । मधेस प्रदेशले दिएको ५९ रनको लक्
सबै पढ्नुहोस