विश्वकप लिग २ : नेपालको १०० रन पूरा
फाल्गुण २२, २०७९काठमाडौं- नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध खराब ब्याटिङ गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म २७ ओभरमा ५ विकेट गुमाउँदै ११६ रन बनाएको छ । नेपालको ब्याटिङ भिम सार्की र सन्दीप लामिछानेले सम्हालिरहेका छन् ।
सबै पढ्नुहोस