यू–१९ विश्वकप छनोट : लगातार तेस्रो जितको खोजीमा नेपाल
फाल्गुण १५, २०७९नेपालले यूएईमा जारी आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज हङकङविरुद्ध खेल्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११ः१५ देखि मलेक क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुरलाई ९६ तथा कुवेतलाई २४३ रनले हरायो । हङकङले पहिलो
सबै पढ्नुहोस