×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

यू-१९ विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

यू-१९ विश्व कप एसिया छनोटमा नेपालले आज सिङ्गापुरसँग खेल्दै

फाल्गुण १२, २०७९

काठमाडौं- आईसीसी १९ वर्षमुनिकाे विश्व कप एसिया क्षेत्र छनोटकाे खेल आज शुक्रवारदेखि देखि यूएईमा सुरु हुँदैछ । नेपालसहित छ टोली सहभागी छनोट प्रतियोगिताको विजेताले सन् २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिकाे विश्व कप खेल्न पाउनेछ । नेपालले आज सिङ्गापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे इर्डेन गार्डेनमा सुरु हुनेछ ।

सबै पढ्नुहोस