विश्वकप क्रिकेट लिग-२ : भुर्तेलको शतकीय पारीमा नेपालको विजयी सुरुवात
फाल्गुण २, २०७९काठमाडौं- ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट पारी खेलेपछि आइसिसी एकदिवसीय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले हरायो । नामिबियाले दिएको दुई सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालले एकदिवसीय क्रिकेटमा पूरा गरेको
सबै पढ्नुहोस