क्यानका कार्यवाहक सचिवले राजिनामा दिएपछि पाठकलाई जिम्मेवारी
माघ १८, २०७९काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाल टि२० लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचना तथा असफलतापछि मल्लले पोखरामा भएको बोर्ड बैठकमा मंगलबार राजीनामा दिएका हुन् । केन्द्रिय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् । प्रशान्त नेपाल टि२० लिगका गर्भनिङ काउन्सिका अध्यक्ष समते थिए
सबै पढ्नुहोस