कोपाको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने
माघ १७, २०७९काठमाडौँ- बार्सिलोना र रियल म्याड्रिड यस वर्षको कोपा डेल रेको सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्ने भएका छन् । सोमबार भएको सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्द्वी पाएको हो । अब कोपा डेल रे को सेमिफाइनल यस सिजनको तेस्रो एल क्लासिको हुने भएको छ । यस सिजनको शुरुमा अक्टोबरमा ला लिग अन्तर्गतको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-१ ग
सबै पढ्नुहोस