×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रियल हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

रियल हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

माघ २, २०७९

काठमाडौँ- बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि जितेको छ । गएराती साउदी अरबको रियादमा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सुपरकोपाको उपाधि जितेको हो ।  बार्सिलोनाको जितमा गाभी, रोबेर्ट लेवानडोस्की र पेड्रीले एक एक गोल गरेका थिए । त्यस्तै रियलका लागि एक गोल करिम बेन्जमाले गरेका थिए ।

सबै पढ्नुहोस