विश्वकपको टिकट हिनामिनाको विषयमा एन्फा अध्यक्षलाई पत्र
माघ १२, २०७९काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का सदस्य रुपेश अधिकारीले कतार विश्वकपका क्रममा टिकट हिनामिना भएको भनिएको विषयमा प्रस्ट पार्न पत्र पठाएका छन् । विश्वकप फुटबलको टिकट वितरणका विषय विभिन्न सञ्चारमाध्यममा आइरहेकामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङलाई पत्र पठाएका हुन् । अधिकारीले
सबै पढ्नुहोस