बैतडीमा मतपेटिका पुर्याएर फर्किदै गरेको जिप दुर्घटना
मङ्सिर ५, २०७९बैतडी - बैतडी जिल्लाको पाटन नगरपालिका थुममा जिप दुर्घटनामा परेको छ । मतपेटिकालाई सदरमुकाम पुर्याएर फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा सबै प्रहरी सवार रहेको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सबै पढ्नुहोस