×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

भन्सार छलेर ल्याइएको अबैध चिनी बरामद

भन्सार छलेर ल्याइएको अबैध चिनी बरामद

भदौ ३०, २०७९

धनगढी - भन्सार छलेर ल्याइएको २२ बोरा चिनी बरामद भएको छ। बुधबार राति ९ बजे धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट उक्त चिनी र ३ पेटी चक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सामान सोही ठाउँ बस्ने  ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा ल्याइरहेको अवस्थमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

सबै पढ्नुहोस