जिल्ला प्रशासनमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु
साउन २, २०७९बैतडी- जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ। सेवाग्राहीलाई सेवा लिन सहज होस् भनेर आइतबारदेखि विद्युतीय टोकन प्रणाली सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालयमार्फत प्रदान हुने सेवालाई सहजरुपले प्रदान गर्नका लागि विद्युतीय टोकनको व्यवस्था गरिएको र टोकनका आधारमा सेवा दिने
सबै पढ्नुहोस