प्रधानमन्त्रीको गृह पालिकामा कांग्रेसको अग्रता
बैशाख ३१, २०७९डडेल्धुरा - स्थानीय तह निर्वाचन अन्तर्गत डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका समेत रहेको गन्यापधुरामा कांग्रेसले शुरुआती अग्रता लिएको हो । ७ सय मत गन्दा नेपाली काँग्रेसका उम्मेदवार इन्द्र बहादुर कार्कीले ३६९ मत पाएका छन् । नेपाली काँग्रेस बिपीका उम्मेदवार सुरेन्द्र बहादुर मालीले १६३ मत पाएका छन् । गन्यापधुर
सबै पढ्नुहोस