जिप दुर्घटना अपडेट : नवविवाहित जोडी सहित ४ जनाको मृत्यु
मङ्सिर २०, २०७८बैतडी - बैतडीको पाटन नपा १ सकारमा सोमबार साँझ जिप दुर्घटनामा परि एक नवविवाहित जोडी सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३
सबै पढ्नुहोस